सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक जना मृत फेला

२०८० माघ २३, ०७:१९ खबर संवाददाता

धनगढीः कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको भजनी नगरपालिका-२ मोहनपुर स्थित भजनी जोशीपुर सडक–खण्ड नजिकै रहेको रामभरौसे चौधरीको शौचालयमा नामथर नखुलेको अन्दाजी ७२ वर्षीय पुरुष मृत अवस्थामा सोमवार दिउँसो फेला परेका हुन्। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय भजनीबाट आबश्यक अनुसन्धान भईरहेको छ।

कमेन्ट लोड गर्नुस