सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा एक जना  मृत अवस्थामा फेला

२०८० माघ ७, ०९:०९ खबर संवाददाता

डोटीः डोटीमा एक जना  मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको बडिकेदार गाउँपालिका–२ का एक युवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले  जानकारी दिएको छ।

सोहि पालिकाका २२ वर्षीय  राजीवमास्की मगर पातलको भिरबाट  करिब ७०० मिटर तल मृत अवस्थामा फेला परेका हुन्। घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस