सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चिया–कफी दरबार सञ्चालनमा

२०८० माघ ७, ०८:०४

धनगढी : कैलालीको धनगढीमा चिया–कफी दरबार सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ रातोपुलमा चिसा–कफी दरबार सञ्चालनमा आएको हो।

शनिवारदेखि निर्माण व्यवसायी संघको नयाँ भवनमा चिसा–कफी दरबार सञ्चालनमा आएको सञ्चालक खेमराज जोशीले बताए। उनले १५ लाखको लागतमा चिसा, कफी र नास्तासहितको दरबार सञ्चालनमा आएको बताए।

जोशीका अनुसार मट्का चिसा र अर्गानिक नास्ताका परिकारहरू दरबारमा पाउनेछन।

 

कमेन्ट लोड गर्नुस