सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको गुजरातमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु

२०८० माघ ४, ०९:३६ खबर संवाददाता

एजेन्सीः  भारतको गुजरात राज्यमा एउटा डुंगा डुब्दा १४ जनाको मृत्यु भएको छ। बडोदराको हरनी तालमा  १२ बालबालिका र दुई शिक्षकको गरी १४ जनाको मृत्यु भएको छ।

डुंगामा २७ जना मध्ये ४ शिक्षक र २३ जना साना विद्यार्थी थिए। तिमध्ये सातजनालाई जीवितै उद्दार गरेर स्थानीय अस्पतालमा भर्ना गरिएको छ। ६ जना हराएकाको खोजीकार्य भइरहेको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस