सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको लोटस क्याफेको वार्षिकोत्सवमा दृष्टि फाउन्डेसनलाई सहयोग 

२०८० माघ ४, ०५:५१ खबर संवाददाता

धनगढीः धनगढीको लोटस क्याफेको वार्षिकोत्सवको अवसरमा दृष्टि फाउन्डेसनलाई सहयोग गरिएको छ। धनगढीको राष्ट्र बैंक अगाडि रहेको क्याफेको पाँचौ वार्षिकोत्सवको अवसरमा दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग गरिएको हो।

क्याफेका सञ्चालक टंकबहादुर कठायतले वार्षिकोत्सवको अवसरमा खानाका विभिन्न परिकारमा २० प्रतिशत छुट दिने बताएका छन्। पाँचौ वार्षिकोत्सवको अवसरमा क्याफेमा लाइभ सङ्गीतमा झुम्दै ग्राहकलाई भरपुर आनन्द दिने योजना रहेको क्याफेका अर्का सञ्चालक खेमनाथ योगीले बताए।
No description available.

कमेन्ट लोड गर्नुस