सुदुरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ १ देखि

२०७६ वैशाख २६, ०३:३२
सुदुरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आउँदो जेठ १ गतेदेखि सञ्चालन हुने भएको छ। आज बसेको मन्त्रीपरिषद बैठकले प्रदेशसभाको बजेट अधिवेशन जेठ १ गतेदेखि सञ्चालन गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।




कमेन्ट लोड गर्नुस