कैलालीबाट अबैध सामान बरामद

२०८० माघ २, ०८:०७
धनगढीः कैलालीबाट प्रहरीले अबैध सामान बरामद गरेको छ।
जिल्लाको भजनी नगरपालिका–३ कुसुमघाटबाट प्रहरीले भन्सार छलीका सामान बरादम गरेको हो।
करिब ४० हजार मुल्यका अबैध लेडीज सुट पिस सोमबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो।



कमेन्ट लोड गर्नुस