सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोलगेट मञ्जनमा क्यान्सरको विकास गर्ने रसायन भेटियो

। फोटो स्रोत ।
२०७६ वैशाख २६, १०:५६ खबर संवाददाता

कोलगेट मञ्जनमा क्यान्सर विकासमा सहयोग गर्ने रसायन भेटीएको छ।

‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएकोे टक्सीकोलोजी जर्नलले जनाएको छ। त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी गरेको छ।

यस्तै उक्त रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्ने जनाइएको छ। सन् २००८ मा स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको पुष्टि भए पनि मानिसको स्वास्थ्यमा कोलगेटले कुनै असर नगर्ने भन्दै प्रयोग गरिरहेको अध्ययनमा उल्लेख छ।
 

कमेन्ट लोड गर्नुस