सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट एक वृद्धको उद्धार

२०८० पुष २९, १०:४१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट एक वृद्धको उद्धार गरिएको छ।

धनगढी उपमहानगरपालिका–१५ कनरी बजार क्षेत्रबाट करिब ६५ वर्षीय वृद्धको प्रहरीको सहयोगमा उद्वार गरिएको हो।

उद्वार गरिएका व्यक्ति मानसिक रुपमा अत्यन्तै कमजोर देखिएका छन्। उनलाई मानव सेवा आश्रममा राखिएको छ।

कमेन्ट लोड गर्नुस