सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा करेन्ट लागेर एक महिला घाइते

२०८० पुष २६, ०५:४४ खबर संवाददाता

अछामः अछाममा करेन्ट लागेर एक महिला घाइते भएकी छिन्। जिल्लाको साँफेबगर नगरपालिका–११ बैद्यनाथकी १९ वर्षीया विन्द्रा सुनार घाइते भएकी हुन्।

उनलाई डालेघाँस काट्ने बेला रुखमा छुनगई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घाइते महिलाको न्यायहेल्थ अस्पताल वयलपाटामा उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस