सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक लाख बढीका सामानसहित युवक पक्राउ

२०८० पुष २५, ०९:३२ खबर संवाददाता

धनगढीः कैलालीमा एक लाख बढीका सामानसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका-३ शिवरत्नपुरका २२ वर्षीय डिगम्बर चौधरी मंगलवार दिउँसो अबैध सामानसहित पक्राउ परेका हुन्।

भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ११ हजार ३ सय ५० मूल्य बराबरको चप्पल, जुत्ता, मोजा, हातको पन्जा, लेडीज कपडा, मोटरसाईकल १ थानसहित चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस