सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रहेको कपडा बैँङ्कलाई सहयोग

२०८० पुष २०, ०४:१० खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैँङ्कलाई बिहीवार कपडा सहयोग गरिएको छ।

धनगढी–४ बसपार्कमा रहेको मिश्र जनरल स्टोरका सञ्चालक खेमराज मिश्र र कुर्मा मिश्र दाहालले बैँङ्कलाई ४०७ थान कपडा सहयोग गरेका छन्।

त्यस्तै बिहीवारनै ए.बि  आर इन्टरप्राजेजका सञ्चालकले पनि २०७ थान कपडा सहयोग गरेका छन्।
No description available.

कमेन्ट लोड गर्नुस