सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट छुटेको बस बाँके राष्ट्रिय निकुञ्जमा दुर्घटना

२०८० पुष १५, ०९:२४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट काठमाडौँका लागि छुटेका बस बाँके राष्ट्रिय निकुञ्जमा दुर्घटना भएको छ।

कञ्चनपुरको बेलौरीबाट छुटेको पवनदुत यातायातको बस शनिवार राति १० बजे अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उक्त दुर्घटनामा आठ जना घाइते भएका छन्। उनीहरू सबैको अवस्था सामान्य रहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस