सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लब अफ धनगढी खप्तडद्धारा कपडा बैँङ्कलाई सहयोग

२०८० पुष १४, ०५:३९ खबर संवाददाता

धनगढीः लायन्स क्लब अफ धनगढी खप्तडले कपडा बैँङ्कलाई शनिवार सहयोग गरेको छ।

धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैँङ्कलाई क्लबले ८५ थान कपडा सहयोग गरेको बैँङ्कले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस