सन्दीपको मुद्दामा आजै फैसला हुने
२०८० पुष १३, ०६:१३
काठमाडौंः सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकिएपश्चात आजै फैसला हुने लगभग निश्चित भएको छ।
न्यायधीस शिशिरराज ढकाल फैसलाको तयारीमा जुटेका छन्। दुवैपक्षको बहस र त्यसपछि फेरि वादी पक्षबाट जवाफी बहस सकिएपछि फैसलाको तयारी भएको हो। जवाफी बहसपश्चात न्यायधीसले जाहेरीकर्ता गौशाला २६ लाई आफ्नो भनाइ राख्न समय दिएका थिए।
कमेन्ट लोड गर्नुस