अछाममा भिरबाट लडेर एक महिला घाइते
२०८० पुष २, ०७:५८
अछामः अछाममा भिरबाट लडेर एक महिला घाइते भएकी छन्।
जिल्लाको चौरपाटी गाउँपालिका–६की ३० वर्षीया बिना साउँद घासकाट्नेक्रममा भिरबाट लडेर घाइते भएकी छन्। उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको छ।
कमेन्ट लोड गर्नुस