सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा भूकम्पको धक्का

२०८० पुष २, ०८:१५ खबर संवाददाता

बाजुरा: बाजुरामा आज बिहान भूकम्प गएको छ। बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो। 

बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ। 

कमेन्ट लोड गर्नुस