सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी सर्भर डाउन भएपछि देशभरका सरकारी कार्यालयको कामकाज प्रभावित

२०७६ वैशाख २२, ०३:३३ खबर संवाददाता

सरकारी सर्भर डाउन भएपछि देशभरका सरकारी कार्यालयको कामकाज प्रभावित भएको छ। बिहान ११ बजेदेखि सरकारी सिस्टम gov.np डाउन भएपछि देशभरका सरकारी कार्यालयका कामकाज प्रभावित भएका हुन्। अनुसार सरकारी सिस्टम डाउन हुँदा धेरैजसो सरकारी कार्यालयका वेबसाइट नखुलेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ। अहिले सिस्टममा आएको खराबी बनाउने प्रयास भइरहेको केन्द्रले जनाएको छ। 

कमेन्ट लोड गर्नुस