सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका प्रमुख जिल्ला अधिकारीको सरुवा

२०८० मंसिर ३०, ०२:४० खबर संवाददाता

बैतडीः  बैतडीका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको सरुवा भएको हो।

पन्थीलाई बैतडीबाट नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरिएको छ।

पन्थी २०७९ जेठमा प्रमुख जिल्ला अधिकारीको रुपमा बैतडी आएका थिए। उनको  डेढ वर्षपछि सरुवा भएको छ। गृह मन्त्रालयले पन्थीसहित १६ जना सहसचिवको सरुवा गरेको छ।

कमेन्ट लोड गर्नुस