सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

२०८० मंसिर २४, ०१:४१ खबर संवाददाता

डोटीः डोटीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ।

जिल्लाको जोरायल गाउँपालिका–१ स्थित सिद्धबाबा मन्दिर नजिकैको खोलामा पुरुषको शव फेला परेको हो। शनिबार साँझ पहिचान नखुलेको अवस्थामा पुरुषको शव फेला परेको वडा अध्यक्ष जगतबहादुर मल्लले बताए।

जङ्गलमा घाँस काट्न गएका महिलाहरुले शव देखेपछि खबर गरेका थिए।

कमेन्ट लोड गर्नुस