सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एक जना मृत फेला

२०८० मंसिर २४, ०१:३४ खबर संवाददाता

बझाङः बझाङमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको केदारस्युँ गाउँपालिका–१ बिलैका २५ वर्षीय रामकुमार भण्डारी मृत अवस्थामा फेला परेका हुन्।

शनिबार आफ्नै खेतमा सिँचाई गर्न गएका उनी सोही स्थानको चौडाम बगरको कान्द्वाल भन्ने भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

कमेन्ट लोड गर्नुस