सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नयाँ बुटीक सेन्टरको मन्त्रीले गरे उद्घाटन

२०८० मंसिर २१, ०६:४५ खबर संवाददाता

 

धनगढी ः कैलालीको धनगढीमा नयाँ बुटीक सेन्टरको सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले उद्घाटन गरेका छन। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क (मुख्य सडक)मा रहेको रोयल कम्प्लेक्समा सञ्चालन गरिएको यू लाइक बुटीक एण्ड सप्लायर्सको मन्त्री साउँदले उद्घाटन गरेका हुन्।

मन्त्री साउँदले बिहिवार उर्मीला कुँवर र ललित साउँद सञ्चालक रहेको बुटीकको उद्घाटन गरेका छन्। कुँवरका अनुसार बुटिक सञ्चालनमा झन्डै ५० लाख खर्च भएको छ।

 

कमेन्ट लोड गर्नुस