सुदूर नेपाललाई विश्वसँग जोड्दै

जानकी गाउँपालिकाका नापी सर्वेक्षकको भारतमा मृत्यु

२०८० मंसिर १७, ०३:२१ खबर संवाददाता

धनगढीः कैलालीको जानकी गाउँपालिकामा कार्यरत नापी सर्वेक्षक ४१ वर्षीय रमण बम भारतको बेलरायाँमा मृत अवस्थामा फेला परेका छन्।

आफन्तका अनुसार १० दिनअघि घरबाट औषधी उपचार गर्न भन्दै गएका बम भारतको बेलरायाँ र सिंघाई नजिकै शनिबार मृत अवस्थामा फेला परेका हुन्।

उनका आफन्त महेन्द्रसिंह बमका अनुसार शवको पोष्टमार्टम् भारतको लखिमपुरमा गरेर शनिबार राति नै शव टीकापुर अस्पतालमा पु¥याइएको छ।

कमेन्ट लोड गर्नुस