सुदूर नेपाललाई विश्वसँग जोड्दै

छात्राहरूलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराइने

। फोटो स्रोत ।
२०७६ वैशाख २०, ०९:३४ खबर संवाददाता

सरकारले छात्राहरूलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने घोषणा गरको छ। संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुराको जानकारी दिएकी हुन्। सेनेटरी प्याड नहुँदा सहरदेखि गाउँसम्मका विद्यालय पढ्ने छात्राहरू महिनावारी हुँदा विद्यालय अनियमित हुने गरेका छन्।
 

कमेन्ट लोड गर्नुस