सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८० मंसिर १४, ०६:१९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

आज (विहिबार) जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ र ६ बनगाउँबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो।

करिब एक लाख ९६ हजार ९५ रुपैयाँका चिनी, मिठाइ, स्टिल गिलास, चिया छन्नी लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस