सुदूर नेपाललाई विश्वसँग जोड्दै

नापी हुन बाँकी जग्गाको नापी २ वर्ष भित्र गर्ने घोषणा

२०७६ वैशाख २०, ०६:१४ खबर संवाददाता

सरकारले नापी हुन बाँकी रहेको जग्गाको सम्पूर्ण नापी २ वर्षभित्र गर्ने घोषणा गरेको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट संसदमा पेश गरेको आगामी आर्थीक वर्षको नीति तथा कार्यक्रममा सो घोषणा गरिएको हो। 

हाल नेपालमा कतीपय जग्गाको नापी भएको छैन। जसका कारण धेरै नागरिक भूमिविहीन बनेका छन्। सरकारले सुकुम्बासी समस्या समाधनका लागि भन्दै यस्तो कार्यक्रम ल्याएको हो।
 

कमेन्ट लोड गर्नुस