सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी दुई किशोरीद्धारा कपडा बैँकलाई सहयोग

२०८० मंसिर ११, ०५:०२ खबर संवाददाता

धनगढीः कैलालीकी दुई किशोरीले कपडा बैँकलाई सहयोग गरेकी छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडकी रीया राई र निदी थापाले २१ थान कपडा सहयोग गरेको बैँकले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस