सुदूर नेपाललाई विश्वसँग जोड्दै

लम्कीचुहामा एक गोठमा आगलागी 

२०८० मंसिर ९, ०७:३० खबर संवाददाता

धनगढीः  कैलालीमा एक गोठमा आगलागी भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–८ बचैलाका लछीराम विष्टको गोठमा आज दिउँसो आगलागी भएको हो।

गोठ र नजिकैको परालमा आगलागी हुदा करिब ६ लाख बराबरको क्षती भएको छ। आगलागीबाट मानवीय तथा पशुचौपायामा भने केहि क्षेती नपुगेको कैलाली प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस