सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनद्धारा पाँच देशका नागरिकलाइ ‘भिषा फ्री’

२०८० मंसिर ९, ०४:५२ खबर संवाददाता

एजेन्सीः चीनले पाँच देशका नागरिकलाइ भिषा फ्री गरेको छ। फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, स्पेन र मलेसियाका नागरिकलाई एक वर्षसम्म भिसा फ्री गरेको हो।

‘चीनले पाँच देशका नागिरकलाइ भिषा मुक्त यात्राको परीक्षण गरिरहेको छ,’ चीनको विदेश मन्त्रालयले भन्यो। मन्त्रालयका अनुसार डिसेम्बर देखि ३० नोभेम्बर २०२४ सम्म यी देशका साधारण राहदानी धारकहरूले १५ दिन सम्म भिसा बिना चीनमा व्यापार वा यात्रा गर्न पाउनेछन्।

यो चीनको उच्च गुणस्तरको विकास र खुलापनलाई प्रवर्द्धन गर्न मद्दत गर्नको लागि हो,’ प्रवक्ता माओ निङले भने। हाल अधिकांश यात्रुहरूलाई चीन प्रवेश गर्न भिसा चाहिन्छ।
 

कमेन्ट लोड गर्नुस