मकवानपुर केन्द्रबिन्दु भएर राति भूकम्प, काठमाडौंमा पनि महशुस
२०८० मंसिर ७, ०६:५२
काठमाडौं: मकवानपुर केन्द्रबिन्दु भएर बिहीबार राति भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु बनाएर १ बजेर १९ मिनेटमा ४.५रेक्टर स्केलको भूकम्प गएको छ। यो भूकम्प काठमाडौं उपत्यकामा समेत महशुस गराएको हो । सुतिरहेका मानिस घर बाहिर निस्किएका थिए।
कमेन्ट लोड गर्नुस