सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना

२०८० मंसिर ४, ०५:३६ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना भएको छ। पहाडबाट धनगढी आउदै गरेको से १ ख १४३८ नम्बरको ट्रक दुर्घटना भएको हो।

प्रदेश ट्राफिक र प्रहरीको टोली घटना स्थल तिर गएको छ। मिनी ट्रकमा मानिससमेत सवार रहेको खुलेको छ। तर, घटनाको पूर्ण विवरण आउने बाँकी छ। 
 

कमेन्ट लोड गर्नुस