सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा फेरि भूकम्प

२०८० मंसिर ४, १२:३६

धनगढीः बझाङ केन्द्र भएर भूकम्प आएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सोमवार बिहान ११ः३७ मा जिल्लमा केन्द्र भएर ४.५ म्याग्निटियूडको भूकम्प आएको हो। भूकम्पको केन्द्र जिल्लाको धमेना क्षेत्रमा रहेको बताइएको छ।

भूकम्पको धक्का बझाङसहित बैतडी, बाजुरा लगायत सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लामा पनि महसुस भएको छ। बझाङमा गत असोज महिनामा तलकोट र चैनपुर केन्द्र बिन्दु बनाएर भूकम्प आएका थिए।

 

भूकम्पका कारण बझाङमा कुन पालिकामा कति घर क्षति?

 

कमेन्ट लोड गर्नुस