सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बहुमुखी क्याम्पसमा भोलि शोक बिदा

२०८० मंसिर ३, ०९:०७ खबर संवाददाता

धनगढीः कैलाली बहुमुखी क्याम्पसमा भोलि शोक बिदा दिइएको छ। 

मानविकी तथा सामाजिकशास्त्र संकायको दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी नरेन्द्र बिष्टको निधनमा सोमबार (भोलि) शोक बिदा दिइएको क्याम्पसले एक सूचना मार्फत जनाएको छ। क्याम्पस प्रमुख तोयराज भट्टले सूचना जारी गर्दै बिदाबारे जानकारी दिएका हुन्। क्याम्पसले बिष्टलाई श्रद्धाञ्जली दिदै शोकाकुल परिवारमा धैर्यधारणको कामना समेत गरेको छ।

कमेन्ट लोड गर्नुस