सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरीका एक दम्पतीले गरे कपडा सहयोग

२०८० मंसिर ३, ०५:५० खबर संवाददाता

धनगढीः कञ्चनपुरको बेलौरी नगरपालिकाका एक दम्पतीले कपडा सहयोग गरेका छन्।

धनगढी उपमहानगरपालिका ४ मा रहेको कपडा बैंकलाई श्रीमान सुरज सिंह भण्डारी र श्रीमती लक्ष्मी महराले कपडा बैंकलाई ५२ थान कपडा सहयोग गरेका हुन्। 
 

कमेन्ट लोड गर्नुस