सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश १ को संसद बैठक स्थगित

२०७६ वैशाख १९, १२:५४ खबर संवाददाता

आज हुने भनिएको प्रदेश १ को संसद् बैठक स्थगित भएको छ। प्रदेशको नाम र राजधानीमा मतैक्यता हुन नसकेपछि आजका लागि तय बैठक स्थगित भएको हो। आज प्रदेशको नाम र राजधानीको प्रस्ताव लैजान प्रदेश २ संसदले दलहरूलाई समयसीमा दिएको थिया, तर दलहरुबीच सहमति नै हुन सकेको छैन। प्रदेशको नाम र राजधानीबारे टुंगो लगाउन नेकपाको बैठक बुधबारदेखि बसिरहेका नेताहरुले बताएका छन्।  
 

कमेन्ट लोड गर्नुस