सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्ड फ्लुबाट एक युवकको मृत्यु

। फोटो स्रोत ।
२०७६ वैशाख १९, १२:४० खबर संवाददाता

बर्ड फ्लुबाट काभ्रेमा एक २१ वर्षीय युवकको मृत्यु भएको छ। नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु भेटिएको हो। बिहीबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै बर्ड फ्लुबाट ती युवकको मृत्यु भएको जानकारि दिएको छ। मन्त्रालयका अनुसार मृतकको स्वास्थ्य परीक्षण गर्न जापान पठाईएको थियो। वैशाख १७ गते आएको उक्त परीक्षणको रिपोर्टमा बर्ड फ्लु भएको पुष्टि भएको हो। 
 

कमेन्ट लोड गर्नुस