२७ थान कपडा सहयोग

२०८० मंसिर २, ०५:२४
धनगढीः धनगढी उपमहानगरपालिका-४ मा रहेको कपडा बैंकलाई सहयोग गरिएको छ। धनगढी-५ हसनपुरका धनश्याम भट्टले आज २७ थान कपडा सहयोग गरेको बैंकले जनाएको छ।

कमेन्ट लोड गर्नुस