सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको सिलगढीमा एक पुरुष मृत अवस्थामा फेला

२०८० कार्तिक २५, ०६:०६ खबर संवाददाता

डोटीः डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ टुडिखेलका ५५ वर्षीय शिवराज श्रेष्ठ शनिवार मृत अवस्थामा फेला परेका हुन्।

श्रेष्ठलाई सोही ठाउँका टेकबहादुर केसीको कोही नबस्ने खाली घरमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

कमेन्ट लोड गर्नुस