सुदूर नेपाललाई विश्वसँग जोड्दै

भरुवा बन्दुकसहित शव फेला

। फोटो स्रोत ।
२०७६ वैशाख १८, १२:३९

कपीलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ९ मा भरुवा बन्दुकसहित एक शव फेला परेको छ। शिवगढी नजिक वगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा वबदुकसमेत रहेको प्रहरीले जनाएको छ। 

शवको पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय सुन्दरी डांडाका प्रहरी निरीक्षक मधु सिंहले बताए। स्थानीय सर्वसाधारणले शव देखिपछि प्रहरीलाई खबर गरेका थिए। पोस्टमर्टमका लागि शव शिवराज अस्पताल बहादुरगञ्जमा राखिएको छ।
 

कमेन्ट लोड गर्नुस