सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गेटामा दुर्घटनाग्रस्त मोटरसाइकल फेला

२०८० कार्तिक १९, ०८:४५ खबर संवाददाता

धनगढीः कैलालीको गेटामा दुर्घटनाग्रस्त मोटरसाइकल फेला परेको छ।

आज बिहान गेटा स्थित मनहरा पुल तल गएराति दुर्घटनाग्रस्त भएको से ५प ७४७९ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। चलाक घाइते भएको अनुमान गरिएको प्रहरीले बताएको छ। यस सम्बन्धमा अनुसन्धान गरिरहेको मालाखेती प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस