सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रोकिएको जिपमा आगलागी

२०८० कार्तिक १९, ०६:०६ खबर संवाददाता

धनगढीः धनगढीमा रोकिएको जिपमा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका ४ बसपार्क नजिक ओम शान्ति टोलमा रोकिएको जिपमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागी के कारणले भएका भन्ने नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस