स्वर्गीय भण्डारी रानाको परिवारलाई दाहसंस्कार खर्च

२०८० कार्तिक १८, ०८:५७
धनगढीः स्वर्गीय भण्डारी रानाको परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराइएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर–१३ निवासी स्वर्गीय रानाको देहावसान पश्चात् दाउरामा दाहसंस्कार गर्न नगरपालिकाले शुक्रवार ५ हजार दाहसंस्कार खर्च परिवारलाई दिएको हो।
.gif)



कमेन्ट लोड गर्नुस