धनगढीबाट लागूऔषधसहित दुई किशोर पक्राउ

२०८० कार्तिक १५, १०:००
धनगढीः धनगढीबाट लागूऔषधसहित दुई किशोर पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट १५० मिलिग्राम लागूऔषधसहित सोही ठाँउका १५ वर्षका बिराज खत्री र विष्णु शर्मा मंगलबार साँझ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएकोे छ।




कमेन्ट लोड गर्नुस