सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिजेल र मट्टितेलको मूल्य घट्यो

२०८० कार्तिक १५, ०६:१८ खबर संवाददाता

काठमाडौं: नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको छ।

बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ४ रुपैयाँ घटाउने निर्णय गरेको हो। यससँगै काठमाडौँ उपत्यकामा डिजेल र मट्टितेलको मूल्य १६४ रुपैयाँ कायम भएको छ । पेट्रोल र ग्यासको मूल्यमा भने कुनै घटबढ भएको छैन । 

कमेन्ट लोड गर्नुस