सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा दुई घरमा आगलागी, १५ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट

फाइल फोटो
फाइल फोटो
२०८० कार्तिक १४, ०६:०६ खबर संवाददाता

बाजुराः बाजुरामा दुई घरमा आगलागी भएको छ।

जिल्लाको बडिमालिका नगरपालिका–८ राप्काका भरत रावल र वीर रावलको सँगै जोडिएको घरमा करेन्ट सर्ट भएर सोमबार दिउँसो आगलागी भएको हो।

आगलागीबाट दुबै घर पूर्ण रुपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको अनुमान छ।

कमेन्ट लोड गर्नुस