सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हावाहुरी

२०८० असोज २९, ०२:३६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा हावाहुरी चल्न थालेको छ।

धनगढीको मौसममा एक्कासी बदलाब आएको छ। किसानले धानबाली भित्र्यारहेका बेला मौसम एक्कासी बदलिएको हो।

धेरै किसानले धानबाली भित्र्याएको भए पनि बाली भित्र्याउन बाँकी किसान भने चिन्तित बनेका छन्। हावाहुरी जोरजोरले चल्न थालेपछि ठूलो वर्षा हुने संभावना छ। 

कमेन्ट लोड गर्नुस