सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० असोज २८, ०८:४६ खबर संवाददाता

धनगढीः कैलालीस्थित धनगढीमा दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। 

उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका श्याम बिनाडीको दुर्घटनामा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार २८ वर्षीय बिनाडी सवार सुदूरपश्चिम प्रदेश ०१०११ प ७६७८ नम्बरको मोटरसाइकल  आइतवार बिहान रुखमा ठोकिएको हो।
 

कमेन्ट लोड गर्नुस