सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई सहयोग

२०८० असोज १८, ०९:५९ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका-४ मा रहेको कपडा बैंकलाई सहयोग गरिएको छ।

धनगढी-५ तारानगर हाल दिल्ली बसोबास गर्ने लक्ष्मण जोशीले बैंकलाई २७ थान कपडा सहयोग गरेका हुन्। 

कमेन्ट लोड गर्नुस