कैलालीबाट अबैध सामान बरामद
२०८० भदौ २८, ०६:२४
धनगढीः कैलालीबाट अबैध सामान बरामद गरिएको छ।
करिब ११ हजार दुई सय मुल्य बराबरका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो।
आज दिउँसो इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका–१ जोडिपिपलबाट भन्सार छलीका १५ किलो प्लाष्टिकको झोला, सुपारी र सुर्ती बरामद गरेको हो।
कमेन्ट लोड गर्नुस