सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभाको बैठक बस्दै, शोक प्रस्ताव प्रस्तुत हुने

२०८० भदौ २८, ०९:३६ खबर संवाददाता

काठमाडौं: संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। संसद् भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

आजको बैठकमा संविधानसभा अध्यक्ष, पूर्वसभामुख, सांसद तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवाभन्द्र नेम्वाङको भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा सभामुख देवराज घिमिरेले नेम्वाङको शोक प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

Sam-pr-1694661660.jpg

कमेन्ट लोड गर्नुस